Thursday, 19 March 2009

जल्नेलाइ जल्न देउ ...

जल्नेलाइ जल्न देउ यदि उसको इछ्या पुरा हुन्छ भने......कुरा काट्नेलाइ काट्न देउ यदि उसको मुखलाइ सुख मिल्छ भने.....खुट्टा तान्नेलाइ तान्न देउ यदि उसको सारा जिन्दगी सफल हुन्छ भने.....उपहास गर्नेलाइ गर्न देउ यदि अरुको चित्त दुखाएर उसलाइ आनन्द मिल्छ भने....!!!जस्ले जेसुकै भनोस आफु आफैमा ठिकछु भने...चाहे आकसमा पुराउ चाहे धुलोम मिलाउ.... चाहे अरुको नजरमा घ्रिण्रित बनाउ चाहे अपमानित बनाउ...म त हिड्छु सधै मेरै बाटो ....सधै आफ्नै एउटै बाटो....!!!कति जल्छौ आरिसले .........अझै जल्दै गर ......मत हिड्छु मेरै बाटो ......खुट्टा तान्दै गर.......!!काडे तारको बार लाएनि मेरो यात्रा रोकिन्न .....हत्केलाले सुर्यालाइ कहिले पनि छेकिन्न.....!!!कति गर्छौ उपहास ...........अझै गर्दै गर..........म त हिड्छु मेरै बाटो खुट्टा तान्दै गर......!!तिल जत्रो कुरालाइ पहाड जत्रै बनाउ......झुटो खेति सप्रियो भने दिपावालि मनाउ .........!!!!कति काट्छौ कुराहरु ......अझै काट्दै गर म त हिड्छु मेरै बाटो खुट्टा तान्दै गर.....!!!

No comments:

Post a Comment