Friday, 20 March 2009

डुब्न देऊ मलाई तिम्रो....


डुब्न देऊ मलाई तिम्रो नयन मा बस्न देऊ
मलाई तिम्रो मुटुमा माया मेरी माया.
मेरो जिवन को हरेक पानामा लेखी दिए
मैले तिम्रै नाम हात यो थामेर साथ न छोड ..

No comments:

Post a Comment