मनभरि हास्ने रहर भएर पनि रुनु पर्ने रहेछ !!
खुसि हुने सपना देखेर पनि जानिनजानि दुखी हुनु पर्ने रहेछ
बस्तविक्ता के थाहा तिमिलाइ जिउने रहार् हुदा हुदै पनि मर्नु पर्ने रहेछ!!
भग्याको खेल भनु या कर्मको लेखा जन्मदा जे लिएर आयो तेहि भोग्नु पर्ने रहेछ
तिमिलाइ के थाहा, तिमि बाट म किना टाडा टाडा हुदैछु भनेर?
किन कि म तिमिलाइ तिमिले चाहेको खुसि दिन सक्दिन !!
तिमि बाट रहेक पल हरेक समय मा किन लुकि लुकि हिड्छु
किना कि तिमिलाइ मेरो अधुरो छायाले पछाउन सक्छ !!
के थाहा तिमिलाइ तिम्रो अगाडि म किन आखको आशु लुकाइ लुकाइ हसिरहेकोछु
किन कि तिमि मेरो निर्दयि अनि कठोर मन हासिदिदा तिमि खुसि भएको हेर्न पाउछु !!
भन्छौ नि तिमि देखि म डराएको रे किन डराए तिमिलाइ के थाहा
मेरो एक् छिन को बोलिले अधुरो मायाले तिमिलाइ घायाल बनाइ छोड्ने छ भनेर !!
यदि,
तिमिलाइ म जिन्दगि भरि खुसि दिन सक्दिन भने
तिमिलाइ मेरो साथ लिनु के काम !!
हिड्दा हिडदै आधा बाटोमा छोड्नु पर्ने भए पछि
किना सगै यात्रा सुरु गर्नु !!
किन कि,
तिमिलाइ के थाहा मेरो बारेमा
म कति हास्छु कति खुसि छु सबैको सामु !!
मन् भरि मुटु भरि कति चोट् अनि बेथा बोकेर हासिरहेको छु भनेर
अरुको खुसिको लागि जिउदो लास भएर पनि जि इ रहेको छु भनेर!!
फुल झरे पनि काडा झर्दैन म मरे पनि मेरो माया मर्दैन !!
No comments:
Post a Comment