Sunday, 22 March 2009

भूल गरे...

मैले यहाँ प्रित लगाउन
कसरी–कसरी बिराएछु.....!!
आफैले उनेर फूलका माला
कसरी आफै चुडाउन पुगेछु.....!!!!


गहिराइमा मोती खोज्दा
आफै गहिराइमा दुबेछु.....!!
ताराहरुको बारात सजाउँदा
रातको शित बनेर झरेछु...........!!!!


श्रद्धाको फूल चडाउन चाहेथे
म त क्षणमै पराई भएछु ...........!!
Smile18.com

No comments:

Post a Comment