बिताउ छु दिन सम्हाल छु मन तिम्रै नै याद भरि
के गर्नु मेरो भाग्य नै यस्तै यो सब सहनु
धिकार छ कर्मा रोएर दिन रात यो मन वहाँनु
सम्झन छु त्यो पल भाकानो फुट्छ सम्हाल्न सक्दिन
बोलाउ छु मृतु आउँदैन कहिल्यै किन हो थाहा छैन
गर्दा छु कोसीस् हासेर जिउने समाजको समुमा
झस्काइ दिन्छ तिम्रै नै याद्ले हरेक पल पल मा
मेटाआउन खोज्छु झन गाढा बन्छ तिम्र ति याद हरु
भबिले पनि के लेख्यो कुन्नी यो मेरो कर्मामा
तड्पिन्छु जैले मिलन्को आसमा पर्मा मा
जहाँ गए पनि जे भए पनि तिम्रै नै हुनि म
अहिले लाइ यस्तै भयो आर्को जुनिमा
आर्को जुनिमा
आर्को जुनिमा
No comments:
Post a Comment