Friday, 20 March 2009

मेरो नजिक् नआउ..... !!

म सग माया छैन न आउ नजिक नजिक
कोसेलि दिनुलाइ केहि छैन मसग
उजाड यो जिन्दगिमा नछाउ तिमि
अब म आफुलाइ उज्यालि बनाउनु छैन!!


अन्धकार मा डुबेर जिएको त छु म
उज्यालो प्रकाश को सहयता चाहिदैन
म सग मायाको नाम छ कि नसोध
तिम्रो लागि बेनामि छु म!!!


अभागिलाइ आफ्नो बनाउन नखोज
अभगिलाइ रोज्न नखोज
रोजएर तिमिलाइ रुहाउन चहन्न
बिना हासो रुएर त जिएकै त छु!!!

राख तिम्रो हासो चहिदैन मलाइ
कसैको साहरा बिना पनि त जिउन सकिन्छ
जिएकै त छु..............!!
अब अझ आशु निम्त्याउन चाहन्न..................!
आशु निम्त्याउन चाहन्न.........................!!!!!!!!!

""म भगवान हैन चाहेर पनि म कसैलाइ क्रिपा गर्न सक्दिन!!!""

No comments:

Post a Comment