Tuesday, 21 July 2009

स्वार्थि रैछ नभन्नु..

एउटा बगैंचामा फुलेको फुल हु
त्यहा बाट टिप्ने कोसिस नगर्नु
खुल्ला आकशमा उडिरहेको चरि हु
पिजडामा थुन्ने कोसिस नगर्नु.....!!

नटुङ्गीने यात्रा गर्ने यात्रि हु
मेरो यात्राम अबरोध ल्याउने कोसिस नगर्नु
मेरो आफ्नै छुट्टै सन्सार छ त्यहि रम्नदेउ
अरुको सन्सारमा सामेल गराउने कोसिस नगर्नु...........!!

जिन्दगी भरिलाइ खुसि अनि माया दिन्छु नभन्नु
WidOut माया नै काफि छ
बाध्याता अनि बिबस्तामा रुमलिरहेको छु
पापि ,झुटि ,स्वार्थि रैछ नभन्नु.....
!! :(

No comments:

Post a Comment