Wednesday, 22 July 2009

देउ मलाइ...

देउ मलाइ चोखो माया अन्जुलीमा थापि दिने छु
सारा चोटहरु भुलेर तिम्रै निम्ति हासिदिने छु ..!!
देउ मलाइ तिम्रो तस्बिर ह्र्दयमा सजाइ दिने छु
जति सपना टुटे पनि म सङगालेर गासि दिने छु ..!!

देउ मलाइ फुलका गुच्छाहरु म माला गासि दिने छु
आखा भरि आशु लिएर पनि ओठ भरि मुस्कुराइ दिने छु....!! :)

No comments:

Post a Comment