Wednesday, 22 July 2009

मेरो साथ हुन नखोज्नु....

रोइ रोइ थाकिसकेको म ,
मेरो सामु रुन नखोज्नु
भ इ सके पराइको
मेरो साथ हुन नखोज्नु...

चुटेका छन् भाका मिलाउने सारङ्गिका तारहरु
गाउनै छाडे रेटनै छाडे सारङ्गीको धुन नखोज्नु
मेरो लागि खेलि रह्यो झुटा प्रिरतिका खेलहरु
खेलाउन बनाइ छोडेउ मलाइ अब फेरि नजिकिन नखोज्नु..

आफ्नो बाटो तताएर,
मलाइ छाडेउ दोबाटोमा
अर्पि सके जीबन मैले मलाइ अब छुन नखोजनु
खुवायौ कसम तर,

आफैले तोड्यौ बाचा बन्धनहरु
अन्धकारमा रुमल्लीएको छु म
मेरो लागी जिउन नखोज्नु
भैसके पराइको , मेरो साथ हुन नखोज्नु....

No comments:

Post a Comment